४ जेष्ठ २०८१, शुक्रबार

Tag: कुबेर कडायत

दशैँमा यसपाली आपराधिक घटना न्यून

काठमाडौँ, १३ कात्तिक । यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम