९ जेष्ठ २०८१, बुधबार

Tag: कीर्तिमदन जोशी

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत

काठमाडौँ । यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचार-प्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । “केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न