४ जेष्ठ २०८१, शुक्रबार

Tag: किसानको मोह

ताप्लेजुङमा फापर खेती लगाउन हरायो किसानको मोह

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ । दस वर्षअघि फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकी किसान मनमाया लिम्बूले एकै मौसम (सिजन)