८ जेष्ठ २०८१, मंगलबार

Tag: किसानको चिन्ता

धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

महोत्तरी । जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि