८ जेष्ठ २०८१, मंगलबार

Tag: किशोर राई

धरानका जनताले सामाजिक अभियन्ता हर्कराज राईलाई दिए लोकप्रिय मत

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले २० हजार ८२१