५ जेष्ठ २०८१, शनिबार

Tag: किरण पोखरेल

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त समेत रहेका पोखरेललाई राष्ट्रपति पौडेलले आज आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन्