१५ जेष्ठ २०८१, मंगलबार

Tag: कालोबजारीको हालीमुहाली

कालोबजारीको हालीमुहाली : गुणस्तरहीन सामग्रीको जगजगी

काठमाडौँ, असोज २३ । घटना १ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मार्यो । त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै गरेको भेटियो। टोलीले उपभोग्य म्याद