१४ जेष्ठ २०८१, सोमबार

Tag: कालीबहादुर थिङ

वाग्मतीमा ४८ वर्षीय थिङ मृतावस्थामा फेला

ललितपुर, १५ वैशाख । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेका हुन् । मकवानपुरबाट घर फर्कने क्रममा