८ जेष्ठ २०८१, मंगलबार

Tag: कार्यक्रमको शुभारम्भ

भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

चितवन । चितवनको भरतपुर महानगरपालिकाले ‘विद्यार्थीसँग मेयर कार्यक्रम’को शुभारम्भ गरेको छ । महानगरपालिका–२७ स्थित जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । विद्यालय परिसरमा