८ जेष्ठ २०८१, मंगलबार

Tag: कार्यकारी महिला

‘कार्यकारी महिला, कामकाजमा सजिलो’

बलेवा । स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अप्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्छिन् । महिलाका लागि आवश्यक तालिम, कृषिका लागि आवश्यक उपकरण र अरु योजना माग्न धनमाया निर्धक्क वडा कार्यालय पुग्ने