११ जेष्ठ २०८१, शुक्रबार

Tag: कारबाही फिर्ता

क्यानका केन्द्रीय सदस्यद्वारा खेलाडीमाथिको कारबाही फिर्ता गर्न माग

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज