१० जेष्ठ २०८१, बिहिबार

Tag: काम छिट्टै हुन्छ

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तर्क्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम