८ जेष्ठ २०८१, मंगलबार

Tag: कामबाहेक

कोभिड–१९ को जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ, ९ साउन । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह