५ जेष्ठ २०८१, शनिबार

Tag: कानुन व्यवसायीको सुझाव

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीको सुझाव

काठमाडौँ । । सत्तारुढ गठबन्धनको बैठकको आज बसेको बैठकमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीले सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ