६ जेष्ठ २०८१, आइतबार

Tag: कानुन न्याय तथा मानव अधिकार समिति

बलात्कार मुद्दामा हदम्याद बढ्यो, नाबालिगले १८ वर्ष पुगेको ३ वर्षसम्म उजुरी दिनसक्ने

काठमाडौं । बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढेको छ । नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको हो । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले हदम्याद बढाउने गरी तयार पारिएको यौन हिंसासम्बन्धी