४ जेष्ठ २०८१, शुक्रबार

Tag: काठ उत्पादन

‘काठ उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाइने’

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा काठको उत्पादन वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतोले काठको आयातलाई प्रतिस्थापन