५ जेष्ठ २०८१, शनिबार

Tag: काजकिरिया

पतिको निधनपछि सिन्दूर-पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापा । झापाको विर्तामोड नगरपालिका-८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर-पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि