८ जेष्ठ २०८१, मंगलबार

Tag: कागजी तानाशाह

केपी ओली कागजी तानाशाह हुन् : रामकुमारी झाक्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाक्रीले केपी शर्मा ओली कागजी तानाशाह बताएकी छिन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले लोकतन्त्रमा बोल्न पाइन्छ भनेर सांकेतिक रुपमा विरोध समेत जनाएकी