८ जेष्ठ २०८१, मंगलबार

Tag: कागज

रामपुर अस्पताल : कागजमा पचास तर सेवा पन्ध्र शय्याकै

रामपुर । पाल्पा जिल्लाकै ठूलो सरकारी अस्पतालका रुपमा रहेको रामपुर अस्पतालको सेवा ५० शय्यामा स्तरोन्नति भएको भनिए पनि नागरिकलाई दिने सेवा भने पन्ध्र शय्यामा नै सीमित छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सेवा दिँदै आएको यो स्वस्थ्य संस्थालाई विसं