६ जेष्ठ २०८१, आइतबार

Tag: काँग्रेस कार्यसम्पादन समिति

स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नु नहुने शशांकको जोड

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । आज बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै कोइरालाले