९ जेष्ठ २०८१, बुधबार

Tag: कस्र्टजेन निल्सन

अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा

२५ चैत, वासिङ्टन । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिनुभएको हो ।