६ जेष्ठ २०८१, आइतबार

Tag: कसलाई बनाउने

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल

१४ फागुन, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना