४ जेष्ठ २०८१, शुक्रबार

Tag: कला संस्कृति

जलरङमा नेपाली कला–संस्कृति समेटिने

नारायण ढुङ्गाना, काठमाडौँ, २२ माघ । जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ । आगामी भदौ ३१ देखि असोज ६ गतेसम्म काठमाडौँ