१५ जेष्ठ २०८१, मंगलबार

Tag: कर्मचारी सञ्चयकोष

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

सुदूरपश्चिम । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न