१२ जेष्ठ २०८१, शनिबार

Tag: कर्मचारीको तलब

प्रतिनिधिसभामा सांसदको प्रश्न : “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे