६ जेष्ठ २०८१, आइतबार

Tag: कर्णबहादुर नेपाली

मल कालोबजारी गर्नेलाई कारबाही

२१ असार, दाङ । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ ।