८ जेष्ठ २०८१, मंगलबार

Tag: कराँची आक्रमण

पाकिस्तानको कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

कराँची,पाकिस्तान । पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका