१२ जेष्ठ २०८१, शनिबार

Tag: कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ

प्रधानमन्त्री प्रचण्ड भन्छन् – कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । आज शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले