४ जेष्ठ २०८१, शुक्रबार

Tag: कथावस्तु कमजोर

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत-संगीत शसक्त

काठमाडौँ । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन्