८ जेष्ठ २०८१, मंगलबार

Tag: कति पुग्यो प्रतिलिटर ?

पेट्रोलियम पदार्थको मूल्य बल्ल घट्यो, कति पुग्यो प्रतिलिटर ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टितेलमा र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँ