२९ बैशाख २०८१, शनिबार

Tag: औधी खुशी

जग्गाधनी पुर्जा पाउँदा औधी खुशी

लहान । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई