११ जेष्ठ २०८१, शुक्रबार

Tag: ओलीसँग बस्न नसकिने

ओलीसँग बस्न नसकिने भन्दै घनश्याम भुसालले छोडे एमाले

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बस्न नसकिने भन्दै एमाले त्यागेको घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स लेख्दै नेता भुसालले आफू अव एमालेमा नरहने घोषणा गरेका हुन् ।