६ जेष्ठ २०८१, आइतबार

Tag: ओलीको विश्लेषण

मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्ने ओलीको विश्लेषण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने विश्लेषण गरेका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश