५ जेष्ठ २०८१, शनिबार

Tag: ओलीको आशंका

सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग लगाउन पनि सक्ने आशंका व्यक्त गरेका छन् । आज बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका