४ जेष्ठ २०८१, शुक्रबार

Tag: ओइले रोग

ओइले रोगले गोलभेँडाको बोटै सुकायो

गलकोट, १८ असोज । बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश हुनुभएको छ । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा