५ जेष्ठ २०८१, शनिबार

Tag: एलिजावेथ द्वितीय

राष्ट्रपति भण्डारीद्वारा खाेप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

काठमाडाैं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार