८ जेष्ठ २०८१, मंगलबार

Tag: एमाले विरोधका बाबजुद

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै सोमबार विश्वासको मत लिने भएका छन् । लुम्बिनीको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको हो । मुख्यमन्त्री