४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमाले बैठक समापन

१० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी एमाले बैठक समापन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अस्ति शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठक १० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी आज आइतबार समापन भएको छ । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित ३ वटा दस्तावेजमा छलफल भई छलफलका क्रममा उठेका