५ जेष्ठ २०८१, शनिबार

Tag: एमाले बाराको अध्यक्ष

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित

बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका