४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमाले परित्यागको घोषणा

पार्टीले कारबाही गर्ने भएपछि दुर्गा प्रसाईंले गरे एमाले परित्यागको घोषणा

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले आफूलाई कारबाही गर्ने थाहा पाएपछि प्रसाईंले आज एमाले परित्यागको घोषणा गरेका हुन् । उनले आइतबार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए