१४ जेष्ठ २०८१, सोमबार

Tag: एमालेको महाधिवेश

एमालेको महाधिवेशन तयारी : उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई