९ जेष्ठ २०८१, बुधबार

Tag: एमसिसी अनुदान

एमसिसी अनुदानका प्रसारण लाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

काठमाडौँ । नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ