४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमसिसीका नायब उपाध्यक्ष

उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसीका नायब उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को युरोप, एशिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । शिष्टाचार भेटघाटका क्रममा एमसिसीले मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको