५ जेष्ठ २०८१, शनिबार

Tag: एपिएफलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपिएफलाई स्वर्ण

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको स्वर्णपदक विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई हराउँदै एपिएफले स्वर्ण जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा