१५ जेष्ठ २०८१, मंगलबार

Tag: एनआइसीयू अलपत्र

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार