६ जेष्ठ २०८१, आइतबार

Tag: एटिएम मेशिन

नेविल बैंकको एटिएम मेशिन फुटाउने पक्राउ

उदयपुर । गएराति उदयपुरको सदरमुकाम गाइघाट बजारमा रहेको नेविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरेर एटिएम मेशिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा