६ जेष्ठ २०८१, आइतबार

Tag: एटिएम काउन्टर

काठमाडौँको टोखा भाटभटेनीमा कृषि विकास बैंकको नयाँ एटिएम काउन्टर शुरु

काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको टोखा नगरपालिकामा हिजो बिहीबारदेखि नयाँ एटिएम काउन्टर शुरु गरेको छ । धापासी, टोखास्थित भाटभटेनी सुपरमार्केट परिसरमा नयाँ एटिएम काउन्टर स्थापना गरिएको हो । टोखा भाटभटेनी सुपरमार्केटको परिसरमै स्थापना गरिएको उक्त एटिएम काउन्टरको बिहिबार नेपाल