६ जेष्ठ २०८१, आइतबार

Tag: एक लाख नाघ्यो

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौं । आज सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँमा कारोबार