८ जेष्ठ २०८१, मंगलबार

Tag: ऊर्जामन्त्री बस्नेत

कामको गति बढाउन ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित