२ जेष्ठ २०८१, बुधबार

Tag: उम्मेदवार नबन्ने

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभामुख पदबाट बिदा लिँदै आज एक पत्रकार सम्मेलन आयोजना गरेर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् । मनोनयन दर्ताको अघिल्लो दिन सभामुख सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका